११ मंसिर, २०८१ मंगलबार

09:56:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि ओपन सेसनमा ६.१७ अंकले बढ्यो नेप्से

९ जेठ, २०७९

सोमबार प्रि ओपन सेसनमा १ लाख ६० हजार ४७९ रुपैयाँ बराबरको ३२१ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रि ओपन सेसनमा ६.१७ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ६.१७ अंकले बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात शुक्रबार १५.८२ अंक घटेर २२३५.१० विन्दुमा बन्द भएको नेप्से, सोमबार सो सेसनमा ६.१७ अंक बढेर २२४१.२६ विन्दुमा पुगेको हो।

सोमबार प्रि ओपन सेसनमा १ लाख ६० हजार ४७९ रुपैयाँ बराबरको ३२१ कित्ता सेयर खरिदबिक्री भएको छ।