१६ बैशाख, २०८१ आइतबार

12:22:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

टीकापुरमा ३ करोड २६ लाखको लगानीमा घण्टाघर निर्माण

Nepal Business

१६ पुस, २०७८

संघीय शहरी विकास आयोजना एकाइ कार्यालयको लागतमा निर्माण निर्माण भएको हो ।

टीकापुरमा ३ करोड २६ लाखको लगानीमा घण्टाघर निर्माण


काठमाण्डौं, पुस १६
कैलालीको टीकापुरमा घण्टाघर निर्माण भएको छ । संघीय शहरी विकास आयोजना एकाइ कार्यालयको ३ करोड २६ लाख ४२ हजार ३६६ रुपैयाँको लागतमा निर्माण निर्माण भएको हो । 

निर्मित घण्टाघरको काम सम्पन्न भए पनि हस्तान्तरण भने गरिएको छैन ।