८ मंसिर, २०८१ शनिबार
06:47:19 PM
६ जेठ, २०७९
यो सँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ६०ः४० को अनुपात कायम भएको छ ।
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । इन्स्योरेन्स कम्पनीको २७ लाख ७९ हजार ६ सय १५ दशमलव ५८ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो ।
यो सँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ६०ः४० को अनुपात कायम भएको छ ।