८ मंसिर, २०८१ शनिबार

12:28:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा ३० लाख कित्ता हकप्रद सेयर सूचिकृत

६ जेठ, २०७९

नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको १५० प्रतिशत हकप्रद बापतको ३० लाख कित्ता सेयर सूचिकृत भएको हो ।

नेप्सेमा ३० लाख कित्ता हकप्रद सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको १५० प्रतिशत हकप्रद बापतको ३० लाख कित्ता सेयर सूचिकृत भएको हो ।

माघ ७ गतेदेखि फागुन १३ गतेसम्म  बैंकले १ बराबर १.५ को अनुपातमा  कुल ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । उक्त हकप्रद सेयर शुक्रकार नेप्सेमा सूचिकृत भएको हो ।