८ मंसिर, २०८१ शनिबार
12:55:44 AM
६ जेठ, २०७९
शुक्रबार प्रि ओपन सेसनमा १९ हजार ८१५ रुपैयाँ बराबरको ५० कित्ता सेयर खरिदबिक्री भएको छ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। शुक्रबार प्रि ओपन सेसनमा नेप्से सूचक ०.५८ अंकले बढेको हो ।
अघिल्लो कारोबार दिन अर्थात बिहीबार २३.५१ अंकले घटेर २२५०.९१ विन्दुमा बन्द भएको नेप्से, शुक्रबार सो सेसनमा ०.५८ अंक बढेर २२५१.४९ विन्दुमा पुगेको छ।
शुक्रबार प्रि ओपन सेसनमा १९ हजार ८१५ रुपैयाँ बराबरको ५० कित्ता सेयर खरिदबिक्री भएको छ।