८ मंसिर, २०८१ शनिबार

12:50:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बिहीबार यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

५ जेठ, २०७९

सेयर बजार ओरालो लाग्दा बिहीबार लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

बिहीबार यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

काठमाडौं । साताको चौथौ कारोबारको दिन बिहीबार नेप्से २३.५१ अंकले घटेर २२५०.९१को विन्दुमा कायम भएको छ । बुधबार सामान्य सुधार आएको बजार बिहीबार राताम्य भएको छ । सेयर बजार ओरालो लाग्दा बिहीबार लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

त्यस्तै, बिहीबार यूनियन हाईड्रोपावर, सूर्यादय वोमी लघुवित्त, श्री इन्भेष्टमेन्ट फाइनान्स, हिमालयन उर्जा, नेपाल इन्स्योरेन्स र वुद्धभूमि नेपाल हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।