७ मंसिर, २०८१ शुक्रबार
07:55:14 PM
५ जेठ, २०७९
नेप्सेमा ज्योति लाइफ इन्स्योरेन्सको २२ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा ज्योति लाइफ इन्स्योरेन्सको २२ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।