७ मंसिर, २०८१ शुक्रबार
08:20:49 PM
३ जेठ, २०७९
सेयर बजार घट्दा १ अर्ब ६४ करोड ४० लाख ५० हजार २ सय ३९ रुपैयाँको कारोबार भएको
काठमाण्डौं । कारोबार सुरु भएको पहिलो दिन मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर बजार मंगलबार ८४.९० अकंले घट्दा नेप्से परिसूचक २२ सय ६५.५२ विन्दुमा झरेको हो ।
सेयर बजार घट्दा १ अर्ब ६४ करोड ४० लाख ५० हजार २ सय ३९ रुपैयाँको कारोबार भएको छ भने ३५ लाख ९५ हजार ५ सय ६८ कित्ता सेयर किनबेच भएका छन् ।
यस्तै सबै उपसमुह घटेका छन् । कम्पनीतर्फ भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४.९६ प्रतिशत र बोटलर्स नेपाल २ प्रतिशतले बढेको छ।