१ जेठ, २०८१ मंगलबार

12:41:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कुरिनटार नजिक रुख ढल्दा पुथ्वीराजमार्ग अवरुद्ध

Nepal Business

२ जेठ, २०७९

इच्छाकामना गाउँपलिका–५ धार स्थित सडकमा रुख ढालेर दुई तर्फी सडक अवरुद्ध भएको हो ।

 कुरिनटार नजिक रुख ढल्दा पुथ्वीराजमार्ग अवरुद्ध

चितवन,
चितवनमा मेघ गर्जनसहित भारी वर्षा, हावाहुरीले रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।
चितवनमा हावाहुरी र चट्याङसहित भिषण वर्षा भएको र सोही क्रममा रुख ढलेको हो ।

रुख ढलेको सूचना पाउनासाथ अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा बाटो खुलाउनको लागी पहल भइरहेको चितवन प्रहरीले जनाएको छ ।

इच्छाकामना गाउँपालिका ५ पानीधारस्थित सडकमा रुख ढालेर दुई तर्फी सडक अवरुद्ध भएको हो । 

रुख ढलेको सूचना पाउनासाथ अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा बाटो खुलाउनको लागी पहल भइरहेको चितवन प्रहरीले जनाएको छ ।

ढलेको पोल उठाउन विद्युत् प्रधिकरणको कार्यालयबाट समेत कर्मचारी जाँदै गरेको प्रहरीले जनाएको छ ।