१६ बैशाख, २०८१ आइतबार

03:16:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नवलपुरको बौदीकाली गाउँपालिकामा एमाले विजयी

Nepal Business

१ जेठ, २०७९

मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका अध्यक्ष उम्मेदवार प्रकाश ओझा ३ हजार ९७६ मतसहित विजयी हुनुभएको छ ।

नवलपुरको बौदीकाली गाउँपालिकामा एमाले विजयी

काठमाडौं । नवलपुरको बौदीकाली गाउँपालिकामा एमालेले जितेको छ ।

मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका अध्यक्ष उम्मेदवार प्रकाश ओझा ३ हजार ९७६ मतसहित विजयी हुनुभएको छ । 

प्रतिस्पर्धी नेपाली कांग्रेसका केवी रानाले ३ हजार ५४१ मत पाउनुभएको छ ।  उपाध्यक्षमापनि एमालेकै डिलकुमारी सारु ३ हजार ९६२ मतसहित निर्वाचित हुनुभएको छ ।