८ बैशाख, २०८१ शनिबार

08:03:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पोखरा महानगरपालिकाको नगरसभा बहिस्कार, रातो किताब समेत च्यातियो

Nepal Business

१० असार, २०७९

पोखरा महानगरपालिकाको नगरसभा बहिस्कार, रातो किताब समेत च्यातियो
 कास्की । पोखरा महानगरपालिकामा नेकपा एमालेका जनप्रतिनिधिहरुद्धारा नगरसभा बहिस्कार गरिएको छ । 
 
उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्नुअघि नै रातो किताब आएको भन्दै बैठक बहिस्कार गरिएको हो ।
 
नेकपा एमालेका जनप्रतिनिधिहरुले रातो किताब समेत च्यातेका छन् । नगरप्रमुखले बजेट भाषण नगर्दै रातो किताब आएको छ । यो हामीलाई मान्य छैन, एमाले नेता राधिका शाहीले  बताउनु भयो ।