१६ बैशाख, २०८१ आइतबार

10:18:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चितवनको पछिल्लो मतपरिणामा, रेनु अगाडि, विजय करिव १ सय मतले पछि

Nepal Business

१ जेठ, २०७९

चितवनको पछिल्लो मतपरिणामा, रेनु अगाडि, विजय करिव १ सय मतले पछि

चितवन । भरतपुर महानगरपालिका चितवनको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार रेनु दाहाल करिव १ सय मतले अगाडि रहनुभएको छ । 

पछिल्लो मतपरिणाम । 
गणना–२ हजार ५ सय ८१ मत गणना हुँदा
रेनु दाहाल– ९ सय ८०
विजय सुवेदी– ८ सय ७१ मत
जगन्नाथ पौडेल– ३ सय २६ मत ।