२० बैशाख, २०८१ बिहिबार

09:33:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बुटवल उपमहानगरपालिका (१) मा कांग्रेसका बागी उम्मेदवार विजयी

Nepal Business

३१ बैशाख, २०७९

बुटवल उपमहानगरपालिका (१) मा कांग्रेसका बागी उम्मेदवार विजयी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं। १ मा कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी हुनुभएको छ । 

२०७४ को चुनावमा पनि कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार उहाँ एमालेका महेन्द्र लिगलसँग पराजित हुनुभएको थियो ।

तर यसपटक पार्टीले माधव प्रधानलाई टिकट दिएपछि उहाँले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।