८ जेठ, २०८१ मंगलबार

01:09:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ल्होसारमा सार्वजनिक विदा दिने सरकारको निर्णय

Nepal Business

१४ पुस, २०७८

ल्होसारमा सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौँ, १४ पुस : सरकारले तमु ल्होसारको अबसरमा यही पुस १५ गते (भोलि) सार्वजनिक विदा दिएको छ । 
गृहमन्त्रालयले आज एक सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषदको आज बसेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराएको छ । 
तमु लोसारको अबसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा विदा दिने सरकारले निर्णय गरेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।