८ मंसिर, २०८१ शनिबार
07:43:46 PM
३० बैशाख, २०७९
कतै झडप भएको छ भने केती मतदान रोकिएको छ । तर धेरै ठाउँमा उत्साह रहेको जनाइएको छ ।
काठमाडौं,
निर्वाचन आयोगले मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको जनाएको छ । कुल ७५३ वटै स्थानीय तहमा छिटफुट घटनाबाहेक उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ ।
मध्यान्ह १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भइसकेको तथ्यांक प्राप्त भएको आयोगले जनाएको छ । तर दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही स्थानमा भने सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको छ ।
कतै झडप भएको छ भने केती मतदान रोकिएको छ । तर धेरै ठाउँमा उत्साह रहेको जनाइएको छ ।
मध्यान्ह १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भइसकेको तथ्यांक प्राप्त भएको आयोगले जनाएको छ । तर दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही स्थानमा भने सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अबरुद्ध भएका ठाउँमा पनि छिटै मतदान शुरु हुने जानकारी दिनुभयो ।