७ मंसिर, २०८१ शुक्रबार

09:12:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सृजनशील लघुवित्तले आइपीओ निष्काशनको तयारीमा, धितोपत्र बोर्डमा दियो निवेदन

Nepal Business

२८ बैशाख, २०७९

कम्पनीले बोर्डमा ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्काशनका लागि आवेदन दिएको

सृजनशील लघुवित्तले आइपीओ निष्काशनको तयारीमा, धितोपत्र बोर्डमा दियो निवेदन

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डमा सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्काशनका निवेदन दिएको छ । 

कम्पनीले बोर्डमा ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्काशनका लागि आवेदन दिएको हो । । 

लघुवित्तको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ।