७ मंसिर, २०८१ शुक्रबार

08:17:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दुई कम्पनीले पाए हकप्रद सेयर जारी गर्ने अनुमति

Nepal Business

२७ बैशाख, २०७९

दुई कम्पनीले पाए हकप्रद सेयर जारी गर्ने अनुमति

 काठमाण्डौं । अब ङादी गु्रप पावर र बरूण हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार विद्युत नियमन आयागले दुई कम्पनीहरुले हकप्रद सेयर जारी गर्ने अनुमति दिइसकेको छ । 

आयोगले ङादीलाई १ बराबर १.५ र बरूणलाई १ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने अनुमति दिएको हो ।