७ मंसिर, २०८१ शुक्रबार
07:08:07 PM
२६ बैशाख, २०७९
प्रि–ओपनिङमा ३६ हजार ८८ कित्ता सेयर किनबेच हुँदा १ करोड ४७ लाख ३८ हजार १ सय ८२ रुपैयाँको कारोबार भएको
काठमाण्डौं । प्रि–ओपनिङमा सेयर बजार सकरात्मक देखिएको छ । यस अवधिमा सोमबार सेयर बजार १४.०७ अंक बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार १४.०७ अंकले बढ्दा नेप्से परिसूचक २२ सय ७०.६४ विन्दुमा पुगेको छ ।
यस्तै प्रि–ओपनिङमा ३६ हजार ८८ कित्ता सेयर किनबेच हुँदा १ करोड ४७ लाख ३८ हजार १ सय ८२ रुपैयाँको कारोबार भएको छ ।
यसैगरी यस समयमा सबै उपसमुहहरुमा हरियाली छाएको छ ।