७ मंसिर, २०८१ शुक्रबार

07:02:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अपर हेवाखोला हाइड्रोपावर आइपीओ निष्काशन गर्दै, धितोपत्र बोर्डबाट पायो अनुमति

Nepal Business

२३ बैशाख, २०७९

स्थानीयका र सर्वसाधारणलाई गरी कुल २० लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति

अपर हेवाखोला हाइड्रोपावर आइपीओ निष्काशन गर्दै, धितोपत्र बोर्डबाट पायो अनुमति

काठमाण्डौं । आइपीओ निष्काशन गर्न अपर हेवाखोला हाइड्रोपावर कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयका र सर्वसाधारणलाई गरी कुल २० लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । आइपीओको भाउ प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ ।

यो आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।