६ बैशाख, २०८२ शनिबार
02:39:55 AM
२३ बैशाख, २०७९
काठमाण्डौं । प्रभु लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सन्तोष प्रसाई नियुक्त हुनुभएको छ ।
कम्पनीको सञ्चालक समितिको बिहीबार (हिजो) बसेको बैठकले प्रसाईलाई सीइओमा नियुक्त गरेको हो ।
प्रसाई बीमा समितिको स्वीकृति पश्चात प्रभु लाइफको सीइओको जिम्मेवारी समाल्नुहुनेछ ।