३० कार्तिक, २०८१ शुक्रबार
07:11:51 AM
२२ बैशाख, २०७९
दुवै कम्पनीले विहिबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
काठमाडौँ,
हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जरमा जाने भएका छन् ।
तिनीहरुबीच मर्जमा जाने सम्झौता भएको हो । दुवै कम्पनीले विहिबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्पत्ति तथा दायित्वको मुल्यांकन (डिडिए) रिपोर्टपछि मात्रै अन्य निर्णय गरिने छ । उत्त प्रतिवेदनको आधारमा नयाँ कम्पनीको नाम, सीइओ, संचालकलगायतक विषय टुंग्याईने छ ।
सम्पत्ति तथा दायित्वको मुल्यांकन (डिडिए) रिपोर्टपछि मात्रै अन्य निर्णय गरिने छ । उत्त प्रतिवेदनको आधारमा नयाँ कम्पनीको नाम, सीइओ, संचालकलगायतक विषय टुंग्याईने छ ।
मुख्यगरी बीमा समितिले चुक्ता पुँजी बढाएपछि मर्जरमा जाने सम्झौता भएको जनाइएको छ ।
बीमा कम्पनीको चुक्ता पुँजी १ अर्बबाट साढे २ अर्ब पुर्याएको छ । हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड रहेको छ । एभरेष्ट इन्स्यारेन्सको १ अर्ब २५ करोड छ ।