८ मंसिर, २०८१ शनिबार
05:01:48 PM
१९ बैशाख, २०७९
प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
काठमाडौँ,
स्थानीय वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालमा मौसम फेरिएको छ ।
राती काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा पानी परेको थियो भने यो क्रम आज सोमबार पनि जारी रहने छ । अहिले देशभर आंशिकदेखि सामान्य बदलीको रहेको र बागमती र मधेश प्रदेशका केी जिल्लामा बर्षा भएको जनाइएको छ ।
राती काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा पानी परेको थियो भने यो क्रम आज सोमबार पनि जारी रहने छ ।
अहिले देशभर आंशिकदेखि सामान्य बदलीको रहेको र बागमती र मधेश प्रदेशका केी जिल्लामा बर्षा भएको जनाइएको छ ।
केही समय खुलेर फेरि दिउँसो बदली हुने जल तथा मौसमविज्ञान विभागले जनाएको छ ।