२४ बैशाख, २०८१ सोमबार

03:26:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उकालो लाग्यो सेयर बजार

Nepal Business

११ पुस, २०७८

उकालो लाग्यो सेयर बजार


काठमाण्डौं, पुस ११
आइतबार सेयर बजार उकालो लागेको छ । पछिल्ला दिनहरुमा सेयर बजारले लगानीकर्ताहरुलाई आशा जगाइरहेको छ ।
आइतबार नेप्से ७१.२० अंकले बढेर २५९१.४२ मा पुग्यो । हाइड्रोपावर कम्पनी र फाइनान्स कम्पनीको सेयर मूल्यमा केही कमि आयो भने बाँकी सबै समूहको मूल्य उकालो लाग्यो । 
नेप्से २.८२ प्रतिशतले बढ्दा सेयर बजारमा हरियाली छायो ।