७ जेठ, २०८१ सोमबार

07:08:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल र जिम्बावे ए बीचको खेलतालिका परिमार्जन

Nepal Business

१७ बैशाख, २०७९

क्यानले खेलतालिका परिमार्जन गर्दै आइतबारदेखि टी–२० खेल हुने जनाएको छ ।

नेपाल र जिम्बावे ए बीचको खेलतालिका परिमार्जन

काठमाण्डौं । नेपाल र जिम्बावे ए बीचको खेलतालिका परिमार्जन भएको छ । यसअघि एकदिवसीय खेल पहिले हुने तय थियो ।

तर वर्षाका कारण शनिबार हुने भनिको पहिलो एक दिवसीय खेल स्थगित भए पछि खेलतालिकामा परिमार्जन गर्दै नेपाल क्रिकेट संघ क्यानले टी–२० पहिला गराउन लागेको छ ।

क्यानले खेलतालिका परिमार्जन गर्दै आइतबारदेखि टी–२० खेल हुने जनाएको छ ।

तीन खेलको टी२० शृंखलापछि तीन वटा एकदिवसीय खेल हुनेछ ।