७ मंसिर, २०८१ शुक्रबार
02:07:43 PM
१३ बैशाख, २०७९
यस अवधिमा २१ हजार ५सय ४६ कित्ता सेयर किनबेच हुँदा ९५ लाख ९० हजार २ सय ३९ रुपैयाँको कारोबार
काठमाण्डौं । प्रि–ओपनिङमा सेयर बजारमा उतारचढाव भइरहेको छ । कारोबारको सुरुवातमा ०.०२ प्रतिशतले बढेको सेयर बजार ११ बजेर १२ मिनेटमा ६.०० अंकले घटेको छ ।
यस अवधिमा २१ हजार ५सय ४६ कित्ता सेयर किनबेच हुँदा ९५ लाख ९० हजार २ सय ३९ रुपैयाँको कारोबार भएको छ ।
यस अवधिमा कारोबार भएका ११ उपसमुहहरुमा होटल एण्ड टुरिजम ०.१९, विकास बैंक ०.०७, फाइनान्स ०.३३ र माइक्रो फाइनान्स ०.०४ प्रतिशतले बढेका छन् ।