१५ चैत, २०८० बिहिबार

04:37:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इम्मानुयल म्याक्रोँ फ्रान्सका राष्ट्रपति : प्रधानमन्त्री देउवाद्वारा बधाई

Nepal Business

१२ बैशाख, २०७९

प्रधानमन्त्री देउवाले फ्रान्सेली जनताले अर्को प्रजातान्त्रिक अभ्यास पूरा गरेको उल्लेख गर्दै नेपाल–फ्रान्स मैत्री सम्बन्धलाई थप सुदृढ बनाउनका लागि मिलेर काम गर्न तत्पर रहेको बताउनुभएको छ ।

इम्मानुयल म्याक्रोँ फ्रान्सका राष्ट्रपति : प्रधानमन्त्री देउवाद्वारा बधाई
काठमाडौँ,
प्रधानमन्त्री शेरबहादुर देउवाले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इम्मानुयल म्याक्रोँलाई बधाई दिनुभएको छ ।
 
प्रधानमन्त्री देउवाले सोमबार ट्वीट गर्दै उहाँलाई फ्रान्सको राष्ट्रपतिमा पुनःनिर्वाचित भएकामा बधाई तथा शुभकामना दिनुभएको हो । 
प्रधानमन्त्री देउवाले सोमबार ट्वीट गर्दै उहाँलाई फ्रान्सको राष्ट्रपतिमा पुनःनिर्वाचित भएकामा बधाई तथा शुभकामना दिनुभएको हो । 
प्रधानमन्त्री देउवाले फ्रान्सेली जनताले अर्को प्रजातान्त्रिक अभ्यास पूरा गरेको उल्लेख गर्दै नेपाल–फ्रान्स मैत्री सम्बन्धलाई थप सुदृढ बनाउनका लागि मिलेर काम गर्न तत्पर रहेको बताउनुभएको छ ।
 
फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोँ अर्को कार्यकालका लागि पुनःनिर्वाचित हुनुभएको हो ।