१० मंसिर, २०८१ सोमबार

06:23:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर नेप्सेमा सूचीकृत

Nepal Business

९ बैशाख, २०७९

कम्पनीको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद नेप्सेमा सूचीकृत

छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौं । छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । 

शुक्रबार कम्पनीको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले केही समय अघि आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको ३० प्रतिशत बराबरको हकप्रद सेयर जारी गरेको थियो । 

सोही हकप्रद सेयर शुक्रार नेप्सेमा सूचीकृत भएको हो ।