५ बैशाख, २०८२ शुक्रबार

11:50:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पाटन औद्योगिक क्षेत्रको अक्सिजन प्लान्टमा विस्फोट, एक जनाको मृत्यु

Nepal Business

८ बैशाख, २०७९

सगरमाथा अक्सिजन ग्यास प्लान्टमा अक्सिजन सिलिन्डर भर्ने क्रममा विस्फोट हुँदा १ जनाको मृत्यु

पाटन औद्योगिक क्षेत्रको अक्सिजन प्लान्टमा विस्फोट, एक जनाको मृत्यु

काठमाण्डौ । ललितपुरको पाटन औधोगिक क्षेत्रमा सगरमाथा अक्सिजन ग्यास प्लान्टमा अक्सिजन सिलिन्डर भर्ने क्रममा विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ ।

विस्फोटमा परि केही कामदार घाईते भएका छन् । भर्खर मात्र घट्नास्थलमा प्रहरी पुगेका कारण यसको पुरा विवरण आउन बाँकी रहेको छ ।

घाईतेलाई पाटन अस्पतालमा उपचारको लागि लागिएको प्रहरीले जानकारी दिएको छ ।