५ बैशाख, २०८२ शुक्रबार

11:36:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बझाङको सैनपसेला केन्द्रविन्दु भएर भूकम्प

Nepal Business

६ बैशाख, २०७९

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प हो

बझाङको सैनपसेला केन्द्रविन्दु भएर भूकम्प

बझाङ,
बझाङको सैनपसेला केन्द्रविन्दु भएर भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज मंगलबार बिहान ६ः ०३ बजे बझाङ जिल्लाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज मंगलबार बिहान ६ः ०३ बजे बझाङ जिल्लाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । 

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।