१९ कार्तिक, २०८२ मंगलबार
03:57:20 PM
७ पुस, २०७८

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ सिथत ऐतिहासिक ओदानडाँडा पुग्नका लागि हालैदेखि निर्माण शुरु गरिएको पर्यटकीय पदमार्ग ।

बागलुङको जैमिनी नगरपालिका–७ स्थित जैदीबोरका किसान चुर्णबहादुर राना मौरी स्याहार्दै । व्यावसायिक रुपमा रानाले ४५ घारमा मौरीपालन गर्नुभएको छ । उहाँले मह बेचेर राम्रो कमाइ गर्दै आउनुभएको छ ।
रामेछाप जिल्लाको मथन्ली नगरपालिका–१, मन्थली बजारको तामाकोसी छेउको फाँटमा रहेको विमान बिनाको ‘मन्थली आन्तरिक विमानस्थल’ ।

मनाङमा चिसो बढेसँगै अधिकांस खोला नालाका पानी हिउँमा परिणत ।

पोखरामा आपूर्ति हुने खानेपानीको प्रमुख स्रोत मर्दी खोलाको पानी सुद्धीकरण परियोजना

पोखरा–१८ खपौदीको फेवाताल किनारमा चट्पट बेच्दै कास्की नाउँडाँडाकी चन्द्रकली सुनार ।
तस्विर रासस