१७ बैशाख, २०८२ बुधबार
05:54:06 PM
३० चैत, २०७८
काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ ।
बुधबार नेप्सेमा बैंकको ६६ लाख ८४ हजार ८०५.४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर सूचीकरण गरिएको हो ।