७ मंसिर, २०८१ शुक्रबार

01:48:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि–ओपनिङमा सेयर बजार घट्यो, करौडभन्दा बढिको कारोबार

३० चैत, २०७८

प्रि–ओपनिङमा सेयर बजार घट्यो, करौडभन्दा बढिको कारोबार

काठमाण्डौं । साताको चौथो दिन बुधबार सेयर बजारको सुरुवात खराब रहेको छ ।

प्रि–ओपनिङमा सेयर बजार सुरुवातमै १०.५१ अंकले घटेको नेप्से परिसूचक २ हजार ३ सय ७४.४९ बिन्दुमा पुगेको छ । 

यो समाचार तयार गर्दासम्म सेयर बजारको कारोबार (११ बजेर २८ मिनेटसम्म ) २० लाख  एक हजार ४ सय ३१ कित्ता सेयर किनबेच हुँदा ९७ करोड ५५ लाख ८ हजार २ सय ५० रुपैयाँको कारोबार भएको छ । 

यस्तै उपसमुहतर्फ माइक्रोफाइनान्स बाहेकका सबै घटेका छन् । माइक्रोफाइनान्स ०.१४ प्रतिशतले बढेको छ ।