१० मंसिर, २०८१ सोमबार
08:42:40 AM
२८ चैत, २०७८
काठमाण्डौं । एलन मस्क ट्वीटरको व्यवस्थापकहरुको बोर्डमा नबस्ने हुनुभएको छ । एलन मस्क बोर्डमा नबस्ने जानकारी ट्वीटरका सिइओ पराग अग्रवालले जानकारी दिनुभएको हो ।
उहाँले ट्वीटर मार्फत आफूहरुले सेयरहोल्र्डरलाई प्राथमिकतामा राख्ने बताउदै आवश्यकता परेमा एलन मस्कको सुझावहरु लिने बताउनुभयो ।
केहि दिन पहिले एलन मस्कले ट्वीटरको ९.२ प्रतिशत सेयर खरिद गरेका गर्नुभएको थियो ।
टेस्लाका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका मस्कले ट्वीटरको सात करोड ३४ लाख ८६ हजार ९३८ कित्ता सेयर खरिद गर्नुभएको थियो ।