५ बैशाख, २०८२ शुक्रबार
05:27:16 PM
२५ चैत, २०७८
नेप्सेमा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको २०.०३ प्रतिशत बोनस बापतको ५ लाख ३४ हजार २५ दशमलव १५ कित्ता सेयर सूचिकृत भएको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिजो (चैत २४ गते बिहीबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेययर सूचिकृत भएको हो ।
नेप्सेमा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको २०.०३ प्रतिशत बोनस बापतको ५ लाख ३४ हजार २५ दशमलव १५ कित्ता सेयर सूचिकृत भएको हो ।