५ जेठ, २०८१ शनिबार

02:24:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फेरि बढाइयो इन्धनको मूल्य : ग्यासको मूल्य पनि बढाइयो ...(कति/कति बढ्यो तालिकासहित )

२३ चैत, २०७८

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढेको छ । अब ग्यासको मूल्य १६ सय कायम गरिएको छ

फेरि बढाइयो इन्धनको मूल्य : ग्यासको मूल्य पनि बढाइयो ...(कति/कति बढ्यो तालिकासहित )

काठमाडौँ,
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । पेट्रोल, डिजेल र मट्तिेलको मूल्य प्रतिलिटर ५/५ रुपैयाँले बढाइएको छ ।

जसअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६०  तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पुगेको छ। आज बुधबार विहान १२ बजेदेखि नै उक्त बढेको मूल्य लागू भएको छ । 

जसअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६०  तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पुगेको छ।

आज बुधबार विहान १२ बजेदेखि नै उक्त बढेको मूल्य लागू भएको छ । 

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढेको छ ।  अब ग्यासको मूल्य १६ सय कायम गरिएको छ ।

यसअघि निगमले चैत २ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो । पछिल्लो समयमा पटकपटक मूल्य बढ्दै आएको छ ।