१९ मंसिर, २०८१ बुधबार
02:17:06 PM
२३ चैत, २०७८
खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढेको छ । अब ग्यासको मूल्य १६ सय कायम गरिएको छ
काठमाडौँ,
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । पेट्रोल, डिजेल र मट्तिेलको मूल्य प्रतिलिटर ५/५ रुपैयाँले बढाइएको छ ।
जसअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पुगेको छ। आज बुधबार विहान १२ बजेदेखि नै उक्त बढेको मूल्य लागू भएको छ ।
जसअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पुगेको छ।
आज बुधबार विहान १२ बजेदेखि नै उक्त बढेको मूल्य लागू भएको छ ।
खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढेको छ । अब ग्यासको मूल्य १६ सय कायम गरिएको छ ।
यसअघि निगमले चैत २ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो । पछिल्लो समयमा पटकपटक मूल्य बढ्दै आएको छ ।