७ मंसिर, २०८१ शुक्रबार
12:49:52 PM
२२ चैत, २०७८
काठमाण्डौं–समता घरेलु लघुवित्तको सेयर रजिष्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त भएको छ । कम्पनीले सेयर रजिष्ट्रारका लागि मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको हो ।
नियुक्तपछि समता घरेलुको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु मर्चेन्ट बैंकिङले गर्ने कम्पनीले जनाएको छ ।
कम्पनी सञ्चालक समितिको चैत २० गते बसेको बैठकले बैशाख ३ गतेदेखि लागू हुनेगरी आरबीबी मर्चेन्ट बैंकिङलाई रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।