२५ बैशाख, २०८१ मंगलबार

05:08:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ट्वीटरको सबैभन्दा ठूलो सेयरधनी बने इलन मस्क

Nepal Business

२२ चैत, २०७८

ट्वीटरको सबैभन्दा ठूलो सेयरधनी बने इलन मस्क

काठमाण्डौं । टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलन मस्कले सामाजिक सञ्जाल कम्पनी ट्वीटरको ७ करोड ३४ लाख ८६ हजार ९३८ कित्ता सेयर खरिद गर्नुभएको छ ।

ट्वीटरले मास्कलाई अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्त पालना गर्न असफल भएको आरोप लगाएको थियो ।

आरोप लगाएको दुई साता नबित्दै मस्कले ट्वीटरकै सेयर खरिद गर्नुभएको हो । मस्कलाई ९.२ प्रतिशत स्वामित्वसहित ट्वीटरको सबैभन्दा ठूलो सेयरधनी बनाएको छ ।