५ बैशाख, २०८२ शुक्रबार
05:31:55 PM
२१ चैत, २०७८
सोमबार प्रि ओपन सेसनमा १ लाख २५ हजार ५४६ रुपैयाँ बराबरको ३९० कित्ता सेयर किनबेँच भएको छ।
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ३०.८९ अंक घटेर २५१३।४१ विन्दुमा बन्द भएको नेप्से, सोमबार सो सेसनमा ४ अंक बढेर २५१७.४१ विन्दुमा पुगेको छ।
सोमबार प्रि ओपन सेसनमा १ लाख २५ हजार ५४६ रुपैयाँ बराबरको ३९० कित्ता सेयर किनबेँच भएको छ।