४ जेठ, २०८१ शुक्रबार

12:44:10 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

युनाईटेड इन्स्योरेन्सले यस बर्ष पनि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

२१ चैत, २०७८

इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७२/७३ को मूनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिएको थियो। सो पश्चात कम्पनीले सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण गरेको छैन् ।

युनाईटेड इन्स्योरेन्सले यस बर्ष पनि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

हिजो (चैत २० गते आइतबार) बसेको कम्जनीको संचालक समितिको बैठकले गत आर्थिक बर्ष २०७७ /७८ को मूनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उक्त बैठकले गत आर्थिक बर्षको वित्तिय विवरण स्वीकृति गरेको छ ।

इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७२/७३ को मूनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिएको थियो। सो पश्चात कम्पनीले सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण गरेको छैन् ।