१० मंसिर, २०८१ सोमबार

05:53:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि ओपन सेसनमा ०.१७ अंकले बढ्यो नेप्से

२० चैत, २०७८

आइतबार सो सेसनमा नेप्से परिसूचक ०.१७ अंक बढेर २५४४.४८ विन्दुमा पुगेको छ।

प्रि ओपन सेसनमा  ०.१७ अंकले बढ्यो नेप्से


काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार)प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ। आइतबार सो सेसनमा नेप्से परिसूचक ०.१७ अंक बढेर २५४४.४८ विन्दुमा पुगेको छ।

अघिल्लो कारोबार दिन अर्थात बिहीबार नेप्से २३.९५ अंक घटेर २५४४.३० विन्दुमा बन्द भएको थियो । आइतबार प्रि ओपन सेसनमा ७५ हजार ३९ रुपैयाँ ३९ पैसा बराबरको ८२ कित्ता सेयर खरिदबिक्री भएको छ।