४ जेठ, २०८१ शुक्रबार

10:57:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

१८ चैत, २०७८

कम्पनीको मंसिर १९ गते सम्पन्न भएको चौधौँ वार्षिक साधारण सभाले पारित गरेको १५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।

प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरेको छ । कम्पनीको मंसिर १९ गते सम्पन्न भएको चौधौँ वार्षिक साधारण सभाले पारित गरेको १५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।

हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्र अभौतिक नगर्ने सेयरधनीको हकमा आफूसँग भएको सेयर प्रमाणपत्र अभौतिक गराई सोको जानकारी प्राप्त भए पश्चात सम्बन्धित सेयरधनीको डिम्याट खातामा उक्त बोनस सेयर जम्मा गरिने कम्पनीले बताएको छ । कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।