४ जेठ, २०८१ शुक्रबार

10:54:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनएलजी इन्स्योरेन्सको वार्षिक साधारण सभाबाट लाभांश पारित

१८ चैत, २०७८

इन्स्योरेन्स कम्पनीको चैत १६ गते बिहीबार बसेको १६ औं वार्षिक साधारण सभाले लाभांश पारित गरेको हो ।

एनएलजी इन्स्योरेन्सको वार्षिक साधारण सभाबाट लाभांश पारित

काठमाडौँ । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित भएको छ । इन्स्योरेन्स कम्पनीको चैत १६ गते बिहीबार बसेको १६ औं वार्षिक साधारण सभाले लाभांश पारित गरेको हो ।

कम्पनीको वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश पारित गरेको हो ।