७ मंसिर, २०८१ शुक्रबार

07:52:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बिहीबार नेप्सेमा १२ लाख ८ हजार कित्ता बोनस सेयर सूचिकृत

१७ चैत, २०७८

बिहीबार नेप्सेमा ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेडलेको बोनस सेयर सूचिकृत भएको हो ।

बिहीबार नेप्सेमा १२ लाख ८ हजार कित्ता बोनस सेयर सूचिकृत

काठमाडौं । आज (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । बिहीबार नेप्सेमा ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेडलेको बोनस सेयर सूचिकृत भएको हो ।

नेप्सेमा ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेडलेको २८ प्रतिशत बोनस बापतको १२ लाख ८ हजार ७ सय ८९ दशमलव १५ कित्ता सेयर सूचिकृत भएको हो ।