७ मंसिर, २०८१ शुक्रबार

06:41:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि ओपन सेसनमा ०.५० अंकले बढ्यो नेप्से

१७ चैत, २०७८

बिहीबार प्रि ओपन सेसनमा २ लाख २६ हजार ९५० रुपैयाँ ५० पैसा बराबरको २६५ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रि ओपन सेसनमा ०.५० अंकले बढ्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ४०.६८ अंक बढेर २५६८.२५ विन्दुमा बन्द भएको नेप्स आज (बिहीबार) सो सेसनमा ०.५० अंक बढेर २५६८.७६ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा २ लाख २६ हजार ९५० रुपैयाँ ५० पैसा बराबरको २६५ कित्ता सेयर खरिदबिक्री भएको छ।