४ जेठ, २०८१ शुक्रबार

07:35:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य चयन

१६ चैत, २०७८

प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य  चयन

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा सुभाष अमात्य चयन हुनुभएको छ ।  चैत १६ गते बिहान बसेको संचालक समितिको १२१ औं बैठकमा कम्पनीको संचालक समितिको अध्यक्ष डा. आत्माराम घिमिरेले चैत १६ गते नै लागू हुनेगरी राजिनामा दिनुभएको थियो ।

 घिमिरेले दिनुभएको राजिनामा स्वीकृत गर्दै बैंठकले अमात्यलाई अध्यक्षमा चयन गरेको हो ।