७ मंसिर, २०८१ शुक्रबार

07:53:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि ओपन सेसनमा ०.१९ अंकले बढ्यो नेप्से

१६ चैत, २०७८

बुधबार सो सेसनमा ०.१९ अंकले बढेर २५२७.७७ विन्दुमा पुगेको छ।

प्रि ओपन सेसनमा ०.१९ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार १४.२६ अंक घटेर २५२७.५८ विन्दुमा बन्द भएको नेप्से बुधबार सो सेसनमा ०.१९ अंकले बढेर २५२७.७७ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा १० लाख ७१ हजार ५१ रुपैयाँ बराबरको १ हजार ६०७ कित्ता सेयर खरिदबिक्री भएको छ।