७ मंसिर, २०८१ शुक्रबार

07:19:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि ओपन सेसनमा ०.८१ अंकले बढ्यो नेप्से

१५ चैत, २०७८

मंगलबार ७ कम्पनीको २ लाख ४९ हजार ३०६ रुपैयाँ २० पैसा बराबरको ११६ कित्ता सेयर कारोबार भएको छ ।

प्रि ओपन सेसनमा ०.८१ अंकले बढ्यो नेप्से

काठमाडौं ।
मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.८१ अंकले बढेको छ। सोमबार ३०.४३ अंकले घटेर २५४१.८४ विन्दुमा बन्द भएको नेप्स आज (मंगलबार) ओपन सेसनमा ०.८१ अंक बढेर २५६२.६५ विन्दुमा पुगेको छ।

मंगलबार ७ कम्पनीको  २ लाख ४९ हजार ३०६ रुपैयाँ २० पैसा बराबरको ११६ कित्ता सेयर कारोबार भएको छ ।