१ मंसिर, २०८१ शनिबार

01:38:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि ओपन सेसनमा १.८६ अंकले बढ्यो नेप्से

१४ चैत, २०७८

सोमबार २९ लाख ३ हजार ८२५ रुपैयाँ बराबरको ४ हजार १८२ कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रि ओपन सेसनमा १.८६ अंकले बढ्यो नेप्से


काठमाडौं ।
साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.८६ अंकले बढेको छ। आइतबार ४१.४१ अंकले घटेर २५७२.२६ विन्दुमा बन्द भएको नेप्स सोमबार प्रि ओपन सेसनमा १.८६ अंक बढेर २५७४.१२ विन्दुमा पुगेको छ।

सोमबार २९ लाख ३ हजार ८२५ रुपैयाँ बराबरको ४ हजार १८२ कित्ता शेयर खरिदबिक्री भएको छ।