६ बैशाख, २०८१ बिहिबार

04:44:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

केही फोटोहरु जसले नेपाल र नेपाली पन झल्काउँछ

२ पुस, २०७८

केही फोटोहरु जसले नेपाल र नेपाली पन झल्काउँछ

नेपाल विविधतायुक्त हावा पानी, भौगोलिक वनावट र कला संस्कृतिले भरिपूर्ण छ । नेपालका भूगोल अनुसारका आ–आफ्नै चालचलन, आफ्नै शैली र अवस्थाहरु रहेका छन् । पछिल्लो समय सूचना प्रविधिले पुग्न नसकेका ठाउँमा पनि फोटो भिडियो मार्फत पु¥याईरहेका छ । हामी पनि यहाँ केही फोटोहरु प्रस्तुत गर्दैछौं जसले नेपाल र नेपाली पनको अवस्था झल्काउँछ ।