१ मंसिर, २०८१ शनिबार

02:27:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि ओपन सेसनमा ९.५३ अंकले बढ्यो नेप्से

१३ चैत, २०७८

आइतबार प्रि ओपन सेसनमा ५१ लाख ८९ हजार ३८५ रुपैयाँ ५९ पैसा बराबरको ५ हजार ८४३ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रि ओपन सेसनमा ९.५३ अंकले बढ्यो नेप्से

काठमाडौं ।
साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ९.५३ अंक बढेर २६२३.२० विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १६.६९ अंक घटेर २६१३.६७ विन्दुमा बन्द भएको नेप्से, आइतबार सो सेसनमा ९.५३ अंक बढेर हो ।  यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स  पनि ०.५६ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ५१ लाख ८९ हजार ३८५ रुपैयाँ ५९ पैसा बराबरको ५ हजार ८४३ कित्ता सेयर खरिदबिक्री भएको छ।